ड्रागन फल बजार पठाउने तयारी

गलकोट,२१ असारः

बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले आठ रोपनी जग्गामा लगाएको व्यावसायिक ड्रागन फ्रुटको उत्पादनलाई क्यारेटमा राखेर बजार पठाउने तयारी गरिँदै । उक्त फल बजारमा प्रतिकेजी रु ५०० मा बिक्री गरिन्छ । उहाँले रु ५० लाख लगानीमा थालिएको ड्रागन फ्रुटको खेतीबाट दोस्रो चरणमै ४०० केजी उत्पादन भएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments