अखबरेमा लटरम्म फलेका ड्रागन फ्रुट

दाङ, २१ असारः

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुम (पूर्व) तकसेराका दिलचन बुढाले भाडाको जग्गामा व्यावसायिक रुपमा गर्नुभएको ड्रागन खेतीमा लटरम्म फलेका ड्रागन फल । दुई बिगाहा जमिन भाडामा लिएर पाँच वर्षदेखि खेती गर्दै आउनुभएका बुढाले फर्मबाट प्रतिकिलो रु ४०० मा ड्रागन फ्रुट बिक्री गर्दै आउनुभएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments