गोदाममा रहेको रासायनिक मल

वीरगञ्ज(पर्सा),२४ असार :कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा रहेको युरिया र डिएपी रासायनिक मल । गोदाममा रहेको रासायनिक मल लोड गर्दै श्रमिकहरु । प्रादेशिक कार्यालयले अघिल्ला वर्षमा जस्तै यो वर्ष रासायनिक मलको अभाव नहुने दावी गरेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?