फोटो फिचर कृषकलाई मौरी घार २०८१ असार २५ गते लक्ष्मीप्रसाद सापकोटा पर्वत, २५ असार : पर्वतको फलेवास नगरपालिका-११ का कृषकलाई निशुल्क मौरीसहितको घार वितरण गर्दै नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री । उद्यम विकास कार्यक्रम अन्तर्गत कृषकलाई प्रविधि र उपकरण हस्तान्तरण गरिएको हो । Continue Reading पछि गोदाममा रहेको रासायनिक मलअघी कृषकलाई कृषि उपकरण हस्तान्तरण Subscribe Notify of new follow-up comments new replies to my comments Label Name* Email* Website Δ Label Name* Email* Website Δ 0 Comments Oldest Newest Most Voted Inline Feedbacks View all comments