भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल मङ्गलबार कृषकलाई कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गर्दै । महानगरपालिकाले कृषिको आधुनिकिकरण र यान्त्रिकीकरणको लागि ५० प्रतिशत अनुदानमा कृषक एवं कृषि समुहलाई दर्जनौ सङ्ख्यामा ट्य्राक्टर, मिनिटिलर, रिपर, राइसमिल तोरीमिल, थ्रेसरलगायतका कृषि यन्त्रहरु र बलेरो, अटोलगायतका ढुवानी साधनहरु हस्तान्तरण गरेको हो ।