मल छर्दै किसान

बेलबारी(मोरङ), २६ असार :

मोरङको पथरीशनिस्चरे-२ स्थित हालै रोपिएको धान खेतमा रासायनिक मल छर्दै किसान । यस वर्ष सहज रुपमा बजारमा रासायनिक पाइएको उहाँ बताउनुहुन्छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments