खेतमा धानको बिउ लैजाँदै किसान

दाङ, २६ असार :

दाङको घोराही उपमहानगरपालिका-६ स्थित गुरगैका स्थानीय किसान रोपाइँ गर्ने धानको बिउ बोकेर एउटा खेतबाट अर्को खेतमा लैजाँदै ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments