रोपाइँ गर्न खेत हिल्याउँदै

दमौली (तनहुँ), ३० असारः

तनहुँको व्यास नगरपालिका–१४ छाब्दीस्थित खेतमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै कृषक । जिल्लाका कृषकलाई यतिबेला रोपाइँको चटारो छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?