किसानको दैनिकी : खेतबारीबाट घाँस ल्याउन सजिलो साधन साइकल
किसानको दैनिकी: गाईवस्तुलाई खुवाउन साइकलमा घाँस ल्याउँदै दाङका किसान। एकै पटकमा धेरै घाँस ल्याउन सकिने भएकाले किसानले साइकल प्रयोग गरेका हुन्। तस्बिर :रञ्जिता अधिकारी/रासस