किसानको दैनिकी : घाँसको भारी लिएर डुङ्गाबाट घर फर्कंदै स्थानीय महिला
पोखरा– १८ स्थित फेवातालको शिरान हर्पन खोलामा मेलापात सकेर घाँसको भारी लिएर डुङ्गाबाट घर फर्कंदै स्थानीय महिला।
तस्वीरः जमुनावर्षा शर्मा/रासस