कालिमाटी बजारको आजको मूल्य:सखरखण्ड प्रतिकेजी रू.६५,पिंडालू ४५,भिण्डी १३५,लौका ५५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार प्रतिकेजी मूल्य २२५, अंगुर(कालो)प्रतिकेजी ४२५, अम्बा ११० ,आलु रातो प्रतिकेजी मूल्य ४०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी तरुल प्रतिकेजी ६० ,स्थानीय काउली ३५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ७५, गोलभेडा सानो(लोकल) १२.५०, ठूलो गोलभेडा(भारतीय) ७५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ११० रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी २७५ आभोकाडो ३७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २१० ,घिउ सिमी(लोकल) ९५ रुपैयाँ, भेडे खु्र्सानी प्रतिकेजी ११०, मटरकोशा ५५ ,च्याउ डल्ले ३७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी
