कुरीलो प्रतिकेजी ९००, टाटे सिमी १०५, तितो करेला १७०, रातो बन्दा ९०, लप्सी २२५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी १९०, अम्बा ११०,आलु रातो प्रतिकेजी मूल्य २६, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी खुर्सानी हरियो(अकबरे) प्रतिकेजी ३७५,स्थानीय काउली २५ रुपैयाँ, काक्रो(लोकल) ११०,गोलभेडा ठूलो(नेपाली) ५५,गोलभेडा सानो(लोकल) २५,ठूलो गोलभेडा(भारतीय) ५५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,पुदीना प्रतिकेजी ४५० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो ४५०, किवि ५५०,केरा प्रतिदर्जन १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ३५, भिण्डी ११०,च्याउ डल्ले ३०० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २७५,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी
