किसानको आम्दानी: जङ्गलमा चर्दै गरेका गाईभैँसी

नुवाकोटको तादी गाउँपालिका–४ बाघमाराको जङ्गलमा चर्दै गरेका गाईभैँसी । यहाँका बासिन्दाको मुख्य पेशा कृषि र पशुपालन बनेको छ । एउटै भैसीँको मूल्य रु एकलाख भन्दाबढी पर्ने हुदाँ आम्दानीको स्रोत राम्रो हुँदै आएको किसान बताउँछन् । तस्बिर: रामहरि न्यौपाने | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?