दुई वर्षअघि सञ्चालनमा आएको तरकारी बजारको पोखरेलले गरे उद्घाटन

दाङ : दाङको तुलसीपुरस्थित तरकारी तथा फलफूल बजारको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

२०७६ मंसिर आठ गते निर्माण सम्पन्न भएर सञ्चालनमा आएको दुई वर्षपछि महासचिव पोखरेलले आज उद्घाटन गरेका हुन् ।

तरकारी तथा फलफूल बजार दुई करोड ३५ लाख ४५ हजार लागतमा निर्माण गरिएको हो ।

तस्बिरःदीपक बोहरा/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments