पहेलपुर गहुँ : किसानलाई थन्काउने चटारो

बागलुङको काठेखोला गाउँपालिका–७ रेशको बेँसीफाँटमा पाकेर पहेलपुर भएको गहुँ । रेशमा धान र गहुँको उतपादन निकै राम्रो हुने गरेको छ । यतिबेला यहाँका किसानलाई गहुँ थन्काउने चटारो छ ।

तस्बिर : खेमराज गौतम/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?