जुम्लाको गहुँखेती

जुम्लाको तिला गाउँपालिका– १ स्थित राराका किसानले उत्पादन गरेको गहुँखेती । सिँचाइको सुविधा नहुँदा बारीमा लगाएको गहुँखेती सुक्न थालेको स्थानीयवासी बताउँछन् ।

तस्वीर: विजय रावत | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?