न्यूरो ६५,भेडे खु्र्सानी १७५,रायो साग ८५,स्कूस ४५,घिरौला ३५,हरियो अकबरे २५०,डल्लेच्याउ ३२५

निगुरो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ८५,आँप(मालदह) ८५,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ४५,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २५०,स्थानीय काउली ४५,काक्रो(लोकल) ८०, ग्याठ कोबी ८५ ,गोलभेडासानो(लोकल) २६,ठूलोगोलभेडा(भारतीय) ८५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी २२५ रुपैयाँ ,कागती प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १३५ रुपैयाँ, लोकल लीच्ची ११०,घिउ सिमी(लोकल) ४२.५० रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५,रातो बन्दा ८५,तरबुजा(हरियो) ४० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३१५,भेडे खु्र्सानी १७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?