रातो बन्दा प्रतिकेजी ११०,लोकल लीच्ची ९०,सलगम ७५, लसुन हरियो १९०,तने बोडी ५५,तोफु ११५

आजको मूल्य : रातो बन्दा

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ९०,आँप(मालदह) ९०,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ४३.५०,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) ३२५,स्थानीय काउली ५५,काक्रो(लोकल) ६५, गोलभेडासानो(लोकल) २५,ठूलोगोलभेडा(भारतीय) ८५, चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ, छ्यापी सुकेको प्रतिकेजी १५५ रुपैयाँ ,कागती प्रतिकेजी १७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,किवि ४७५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, लोकल लीच्ची ९०,घिउ सिमी(लोकल) ३५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली १७५,तरबुजा(हरियो) ४० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी १२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?