कुरीलो प्रतिकेजी ३००,हरियो लसुन २६५,टाटे सिमी १३५,कन्य च्याउ १९०,किवि ५७५,कागती २२५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३७६.६७, आँप दसहरी प्रतिकेजी १९०,आँप(मालदह) १९०,डल्लेच्याउ ३००,आलु रातो प्रतिकेजी मूल्य ५४.५०,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३००,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ११०,काक्रो(लोकल) १२०, गोलभेडासानो(लोकल) ४२.५०,गोलभेडा ठूलो(भारतीय)६६.६७, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १३५ रुपैयाँ ,कागती प्रतिकेजी २२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ८६.६७,केरा प्रतिदर्जन १६३.३३ रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ७६.६७ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९५, ब्रोकाउली १७६.६७,तरबुजा(हरियो) ५७.५० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी ६८ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?