बुढ्यौली मुस्कान

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा विजुलीको महसुल बिल बुझेर झोलामा राख्दै मुस्कुराउँदै । निरोगी र फरासिला थापा ठमठम हिँडेर सदरमुकाम बेनी जाने आउने गर्नुहुन्छ ।

तस्वीर: धु्रवसागर शर्मा, रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?