हटियामा डोको,नाङ्लो बिक्री गर्न लैजाँदै

भोजपुरको शनिबारे हटियामा बिक्री गर्न डोको र नाङ्लो लिएर जाँदै व्यापारी। यहाँ डोको प्रतिगोटा २५० रुपैयाँदेखि ३०० रुपैयाँमा बिक्री हुने व्यापारी बताउँछन्।

तस्बिर: युवराज विष्ट/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?