पाटनमा भेडापालन !

जाजरकोट बारेकोट गाउँपालिका–४ बेलासपुर रोल्पा पाटन र डोल्पाको मुड्केचुला गाउँपालिको बीचमा रहेको क्षेत्रमा चरिचरण गर्दै भेंडा । यहाँ गाउँभरीका भेडा एक जनाले हेर्ने गरी पाटनमा चरिचरण गराउने चलन रहेको छ ।

तस्बिर: हेमन्त केसी, रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?