खेतबाट गौरा भित्र्याउँदै
शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका महिलाहरु खेतबाटट गौरा भित्र्याउँदै । खेतबाट घाँसको गौरीको प्रतिमा बनाई गौरा पर्वमा पूजागर्ने गरिन्छ ।
तस्बिर: राजेन्द्रप्रसाद पनेरु,रासस