चर्दै गरेका भेंडाका बथान !
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पहाडी जङ्गलको चरन क्षेत्रमा चर्दै गरेका भेंडाका बथान । चिसो बढ्न थालेपछि धौलागिरि आधार शिविरमा रहेका भेंडीगोठ पहाडतर्फ झारिएको छ ।
तस्बिर: कमल खत्री | रासस