सेरुवामा गैँडाले नष्ट गरेको धानबाली !

चितवनको माडी नगरपालिका–१ स्थित सेरुवामा गैँडाले नष्ट गरेको धानबाली । वन्यजन्तुले दिनदिनै बाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

तस्बिरः कृष्ण आचार्य/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?