लाहाचोक गाउँको दृश्य !
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र रहेको लाहाचोक गाउँको दृश्य । विसं २०७४ मा गाउँपालिकाको केन्द्र भएपछि यहाँ तीव्र रुपमा बस्ती विकास भएको छ ।
तस्बिर: कृष्ण दवाडी । रासस