कोदोको बाला काट्दै !

कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ भेडाबारीका स्थानीय महिला बारीमा कोदोको बाला काट्दै । चाडपर्व सकिएसँगै कृषकलाई यतिबेला बाली भित्र्याउने चटारो छ ।

तस्बिरः जमुना वर्षा शर्मा,/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments