पहेंलै पाकेको धानखेती !

सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती । यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो ।

तस्बिरः सुरेश आचार्य/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?