एउटै गाउँ एउटै वडा रहेको भुजुङ गाउँ

लमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ। गुरूङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि भेषभूषा लगायतका बारेमा समेत यहाँ बुझ्न सकिन्छ।

 

तस्बिर: जनक श्रेष्ठ/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?