गोलभेँडामा ढुसीनासक विषादी छर्कदै
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान महिला गोँलभेडालाई चिसोबाट जोगाउन ढुसीनासक विषादी छर्कदै । गोलभेँडा खेती गरेर यस क्षेत्रका किसानले मनग्य आम्दानी गर्दै आएका छन् ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु÷रासस
