मौरी घार वितरण !
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा ग्रामीण सामुायिक विकास केन्द्रको आयोजनामा र युएमएनको आर्थिक सहयोगमा सञ्चालित जलवायु परिर्वतन तथा वातावरण परियोजनाले एकल महिला र विपन्न परिवारका महिलालाई आयआर्जनका लागि वितरण गरिएको मौरीको घार ।
तस्बिरः चक्र मल्ल/रासस
