सूर्यास्तको दृश्य !
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकास्थित ब्रम्हस्थानघाटबाट देखिएको सूर्यास्तको दृश्य । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यहाँ पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ।
तस्बिरः टेकराज पोखरेल/रासस
