सिस्ने हिमाल !
रुकुम (पर्व)को सिस्ने गाउँपालिका–१ मा अवस्थित सिस्ने हिमालय । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम कायम गरिएको हो । यो हिमालको उचाई पाँच हजार ९११ मिटर रहेको छ । यो हिमाल पछिल्लो समय बाह्य पर्यटकको नजरमा पर्न सफल भएको छ ।
तस्बिर : सर्जना कार्की/रासस
