शीत भण्डारणमा सुन्तला
जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका अगुवा सुन्तला किसान टोप बहादुर खड्काको सुन्तला बगैचामा उतपादन गर्नुभएका सुन्तला शति भण्डारण गृहमा राख्दै । सित भण्डारणमा राखेका सुन्तला फागुनमा दोब्बर मुल्यमा विक्रि गरिन्छ ।
तस्बिर : खेमराज गौतम/रासस
