मह काढ्दै किसान
बागलुङ नगरपालिका–४, कुँडुलेस्थित तोरीको फाँटमा राखिएका मौरीका घारबाट मह निकाल्दै मह किसान धर्मराज श्रेष्ठ । ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित माउन्टेन मौरी कन्सनबाट चरनका लागि कुँडुलेस्थित रहेको तोरी फाँटमा मौरीसहितका घार ल्याइएको हो ।
तस्बिर :खेमराज गौतम/रासस
