व्यावसायिक कालिजपालनमा विष्णुमणि
तुलसीपुर उपमहानगरपालिका – ६ निवासी विष्णुमणि आचार्यले नयाँ गाउँमा व्यावसायिक रुपमा पालन गरेका कालिज । ३० वर्ष सरकारी सेवागरी अवकास पाउनुभएका आचार्य अहिले सोही पेसामा रमाई रहनुभएको छ ।
तस्बिर:नारायणी रजौरे/रासस
