कृषकलाई कृषि यान्त्रिकरण र प्रविधियुक्त मेसिन वितरण
कृषकको उत्पादन लागत घटाउन तथा कृषिलाई यान्त्रिकरण र प्रविधियुक्त बनाउन अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल व्यावसायिक कृषकहरुलाई हाते ट्रयाक्टर र कुटानी पिसानी मेसिन वितरण गर्दै ।
तस्बिरः प्रेमनारायण आचार्य/रासस
