अल्लोको पुवा सङ्ककलन
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको जङ्गलमा खेर गएको अल्लोबाट कपडा तयार गर्नका लागि सङ्ककलन गरिएको पुवा देखाउँदै स्थानीय धनबहादुर छन्त्याल । जङ्गलमा खेर गएको अल्लोको पुवाबाट कपडा उत्पादन गर्न र बिक्री गर्ने उद्देश्यले छन्त्यालले पुवा सङ्ककलन गर्दै आउनुभएको छ ।
तस्बिरः कमल खत्री/रासस
