माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०,भन्टा डल्लोको प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी. २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो  ४२ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १८० रुपैयाँ,च्याउ(कन्य) प्रतिकेजी ११० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ७० रुपैयाँ ,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार लोकल लीच्ची प्रतिकेजी. १५०,आँप(दसहरी) २०० रुपैयाँ,किवि ४००  रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?