माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ५०,मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी २५० ,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १६० रुपैयाँ,चमसूरको साग रू १००,डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,न्यूरो ७०रुपैयाँ,रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो १२०,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३०० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा(रहु) ३३०,ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?