बख्खु कपडा बुन्ने काममा पाँचपोखरीका महिला
पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङका स्थानीय महिला राडी, बख्खु, कपडा बुन्दै । भुकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिलाहरु भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खुजस्ता सामाग्री बुन्नमा व्यस्त हुन्थे ।
तस्बिर: देवराज सुवेदी/रासस
