करुवारीमा काम गर्दै थानचोकका महिला
मनाङ चामे गाउँपालिका–२ थानचोकका महिला करुबारीमा काम गर्दै । वर्षको एकपटक मात्र खेतीपाती गरिने यस जिल्लामा करु, फापर, गहुँ र आलु यहाँका रैथाने बाली हुन् । अहिले यहाँका खेतबारीमा करु र गहुँका बाला झुलेका छन् ।
तस्बीर :नवीन लामिछाने/रासस
