कृषि उपकरण हस्तान्तरण
सुनसरीको हरिनगर गाउँपालिकाका किसानहरूलाई कृषि उपकरण हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष गफार अन्सारी । कृषि यान्त्रिकीकरणमा जोड दिँदै गाउँपालिकाले मङ्गलबार २५ जना किसानलाई ५० प्रतिशत अनुदानमा पम्पसेट, पावर स्प्रेयर, डिजिटल काँटालगायत कृषि उपकरण हस्तान्तरण गरेको हो ।
तस्बिर :नवीन गड्तौला/रासस
