जङ्गलीहात्तीको बथानले धानबाली सखाप

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरमा जङ्गलीहात्तीले क्षति पुर्याएको धानबाली । नजिकै पर्ने भारतीय जङ्गलबाट आउने जङ्गलीहात्तीको बथानले बालीनाली नोक्सान गर्ने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?