हाटबजामा दुनाटपरी बनाउँदै
कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित त्रिनगर हाटबजामा तरकारी तथा दुनाटपरी बिक्री गर्न बसेका थारु महिलाहरू ग्राहक नआएको खाली समयमा सालका पातको दुनाटपरी बनाउँदै ।