लोकल गोलभेडा प्रतिकेजी ५० मा कारोबार,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६५,गोलभेडा सानो लोकल रू ५०,भारतीय गोलभेडा ठूलो ४०,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ ,आलु रातो ५६,मुडे आलु रातो ४६,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ३०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर १३०, मूला सेतो ४०,भन्टा डल्लो ६०, भन्टा लाम्चो ३०,मकै बोडी ९०,टाटे सिमी ५०,तितो करेला ५०,ब्रोकाउली २५०, कागती २२० रुपैयाँ, भिण्डी रू ६०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३५० रुपैयाँ ,लोकल काक्रो ६०,अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १५०,अनार ३८० रुपैयाँ, नासपाती ८०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि ३००,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३७०, छडी माछा २४०,बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया ५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७०,लसुन हरियो २२०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ८०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १२०,जुनार ३२०,अमला ६०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ७०,निबुवा ५०,बरेला १३०,कन्य च्याउ १४०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?