थ्रेसरको सहायताले धान झार्दै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान थ्रेसरको सहायताले धान झार्दै । आधुनिक यन्त्रले बाली लगाउन र धान झार्न सहज भएको छ ।