अस्थायी बाँसे पुल

झापाको गौरीगञ्ज गाउँपालिका-१ रंगियाथानबाट झापा गाउँपालिका जाने कनकाई नदी तर्नका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल । दशै, तिहार लगायतका चाडपर्वमा स्थानीयलाई आवातजावतमा सहजता पुर्याउन अस्थायी बाँसे पुल निर्माण गरिएको हो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?