बकूला प्रतिकेजी १३० मा कारोबार,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ४०,गोलभेडा सानो लोकल रू ३५,भारतीय गोलभेडा ठूलो ४०,घिउ सिमी लोकल २०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ ,आलु रातो ७०,मुडे आलु रातो ५२,भारतीय आलु रातो ३६,लौका ४०,हरियो फर्सी रू ४०,घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,बन्दा लोकल ७०, लोकल गाजर १००, मूला सेतो १५,भन्टा लाम्चो ४०,मकै बोडी ७०,टाटे सिमी ७०,तितो करेला ७०,ब्रोकाउली १००, कागती १४० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ,रातो बन्दा १८०,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ६००,केरा दर्जन १५०,अनार ४०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि २००,हरियो खुर्सानी अकबरे २३० रुपैयाँ,रहु माछा ३६०, छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ७०,हरियो धनिया २००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०,चाइनिज लसुन २४०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १००,मटरकोशा २००,लसुन हरियो ४००,छ्यापी सुकेको २००,भेडे खु्र्सानी १४०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा ८०,मौसम १४०,जुनार ३२०,भारतीय सुन्तला १२०,पुदीना प्रतिकेजी ४५०,अमला ६०,तोफु १२०,पिंडालू ६०,बकूला १४०,तामा ९०,चुकुन्दर ६०,निबुवा ४०,बरेला ६०,रुख टमाटर १२०,स्कूस १४,बकूला १३०,कन्य च्याउ ४०,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?