व्यावसायिक ड्रागन फलखेती

सुनबर्षी नगरपालिकाका वडा नं १ मा रहेको तुर्छा ड्रागन फुट तथा बहुउद्देश्यीय कृषि फार्ममा गरिएको ड्रागन खेतीमा राखिएको विद्यतु लाइट । ड्रागन व्यावसायी गणेश तुर्छा राईले नेपालमै पहिलो पटक उक्त प्रविधि प्रयोग गरी ड्रागन उत्पादन सुरु गर्नु भएको छ । उहाँ भन्नुहुन्छ विद्युत लाइट राखेपछि अफ सिजनमा पनि यसले फल दिन सुरु गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?